ई-समता मित्रहरु

Back to homepage

Friends of eSamata- ईसमतालाई विभिन्न किसिमले सहयोग गर्न संसारका विभिन्न देशहरुबाट अघि बढाइएका हातहरु :

  1. गणेशकुमार विश्वकर्मा
  2. राजेश बज्राचार्य
  3. चुन गुरुङ
  4. पदम राई
  5. सन्दीप कान्थ
  6. कुलबहादुर राई
  7. डा. महेन्द्र लावती
  8. इन्दिरा चोङबाङ
  9. दुर्गा सुब्बा
  10. मकर राई

 

esamatalogo
का सहयात्री

राष्ट्रिय मिडिया निर्माण गर्ने लक्ष्यका साथ संवाद सञ्चार सहकारी संस्था लिमिटेड स्थापना गरिएको हो । यसका लागि संवाद सञ्चार सहकारीले बहुभाषिक, वैचारिक डिजिटल पत्रिका www.esamata.com सञ्चालन गरिरहेको छ । यो डिजिटल पत्रिकाले छोटो समयमै लाखौं पाठकहरुको विश्वास जितेको छ । त्यस्तै हामी छिट्टै सञ्चारका अन्य माध्यमहरुमा पनि पाइला चाल्दैछौं । यो अभियानमा हामीले तपाईंहरुको सहयोगको अपेक्षा गरेका छौं ।

हाम्रा पाठक तथा सहयोगीहरुको फराकिलो सञ्जाल बनाएर सहयोग जुटाउन हामीले ‘ई–समताका सहयात्रीहरु’ (Friend’s of Esamata) अभियान सञ्चालन गरेका छौं । यस अभियानलाई निरन्तरता दिन र विस्तार गर्न सहयोगीहरुलाई वार्षिक ५,००० (पाँच हजार रुपैयाँ) सहयोगका लागि आग्रह गर्दछौं । ९सहयोग रकम बैंक खातामा जम्मा गरेर भौचर इमेल गर्न सक्नुहुनेछ । त्यस्तै इसमताको तर्फबाट पनि रकम बुझिलिएको रसिद इमेल गरिनेछ ।

सहयात्रा गर्नुभए वापत
। इसमताका सहयात्री बन्नुभए वापत तपाईंको परिवार तथा साथीभाइहरुको जन्मदिन, चाडपर्व, नयाँ वर्षको शुभकामना तथा शैक्षिक–व्यवसायिक सफलता र सम्मेलन आदिको बधाई सन्देश www.esamata.com मा वर्षमा पाँच वटा प्रकाशन गर्नेछौं । जन्मदिन तथा चाडपर्वको शुभकामनाको विवरण अग्रिम रुपमा फर्ममा भरेर दिन सक्नुहुनेछ । आकस्मिक रुपमा दिनुपर्ने बधाई तथा शुभकामना इमेल अथवा फोन गरेर दिन सक्नुहुने छ ।
२। तपाईंहरुले दिनुहुने बधाइ तथा शुभकामना www.esamata.com मा दुई हप्तासम्म प्रकाशन गरिने छ । यी सन्देशहरुलाई कअचयििष्लन बमखभचतष्कष्लन को रुपमा प्रकाशन गरिनेछ।
३। ‘इ–समताका सहयात्री’ बन्न हाम्रो वेभसाइट www.esamata.com online registration पनि गर्न सक्नुहुनेछ । बधाई तथा शुभकामना सन्देशका आवश्यक सूचना हाम्रो इमेल ठेगाना [email protected] मा पनि उपलब्ध गराउन सक्नुहुने छ ।
४। ‘इ–समताका सहयात्रीहरु’को तस्बिरसहितको व्यक्तिगत विवरण www.esamata.com मा करारनामा अवधिभर राखिनेछ । तर, यस्ता विवरण तपाईंको सहमतिबेगर सार्वजनिक गरिने छैन ।
५। सन्देश मातृभाषामा पनि राख्न सकिनेछ ।

१. जन्मदिनको नमुना सन्देश ः हाम्री छोरी दिप्ती यादवको जन्मदिनको अवसरमा दीर्घायु र सफलताको कामना गर्दछौं ।

शुभकामना दिइने व्यक्तिको नाम:

शुभकामना दिइने व्यक्तिको जन्म मिति:

शुभकामना दिने व्यक्ति/संस्थाको नाम:

शुभकामना दिने व्यक्तिसँग नाता:

नोट ः जन्मदिनको शुभकामना दिनेहरु एकभन्दा बढी भए उहाँहरुको नाम तथा एकभन्दा बढीलाई जन्मदिनको शुभकामना दिनुपर्ने भएमा दिइने व्यक्तिको नाम, जन्म मिति र नाता उल्लेख गर्नुहुन अनुरोध छ ।




२.नयाँ वर्षको नमुना सन्देश : नयाँ वर्ष–२०७३ को अवसरमा सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्छुरगर्छौं ।

शुभकामना दिने व्यक्ति/संस्थाको नाम:

नयाँ वर्ष कुनै एकमा ठीक चिन्ह लगाउनुहोस्:

 अंग्रेजी नेपाली नेवारी ल्होसार




३. चाडपर्वको नमुना सन्देश स् महान् चाड ल्होसारको हार्दिक मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछुरगर्दछौं ।

शुभकामना दिने व्यक्ति/संस्थाको नाम:

चाडको नाम:

चाड मनाइने मिति:




४. शैक्षिक, व्यवसायिक, सम्मेलन सफलता आदिको नमुना सन्देश ः हाम्रा छोरा प्रवल गुरुङले एलएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेकोमा हार्दिक बधाई ।

शुभकामना दिइने व्यक्ति/संस्थाको नाम:

शुभकामना दिने व्यक्ति/संस्थाको नाम:

शुभकामना दिइने व्यक्ति/संस्थासँग सम्बन्ध:

शुभकामना दिइने सन्दर्भ:




५. अन्य शुभकामना सन्देश

सन्देश दिने व्यक्ति/संस्थाको नाम:

६.तपाईंको व्यक्तिगत विवरण www.esamata.com मा ‘ईसमताका सहयात्री’का रुपमा राख्न मन्जुर हुनुहुन्छ ? ठीक चिन्ह लगाउनुहोस्:
 मन्जुर छु । मन्जुर छैन ।

नोट : सम्भव भएसम्म शुभकामना तथा बधाईसँग सम्बन्धित मष्नष्तब फोटो उपलब्ध गराइदिनु हुन अनुरोध गर्दर्छौं ।

Photo:


 


 

Bank Information

Account holder: Sambad Sanchar Sahakari Sanstha Ltd (Nepal) Bank: Prabhu Bank Ltd

Branch: Kumaripati, Lalitpur   Saving Account: 08311600645891000001 SWIFT Code: PRVUNPKA