विश्व

Back to homepage
दृष्टिकोण विश्व

यो सभ्यताहरूबीच द्वन्द्वको युग हो : सामुएल पी. हन्टिङ्टन

‘अब अमेरिका र युरोपको वर्चश्व स्थापित हुन नदिनका निम्ति सबैभन्दा ठूलो बाधकका रुपमा इस्लाम सभ्यता बन्ने छ । अर्थात इसाई सभ्यता भएका पाश्चात्य मुलुकहरूको युद्ध अब इस्लाम सभ्यतासँग चल्नेछ ।’

विश्व समाचार

दुबईमा आगलागी, सयौं कामदार भागेर ज्यान बचाए 

दुबई, भदौ१५ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

विश्व

आइएसको आत्मघाती आक्रमणमा ७१ को मृत्यु

एडेन,  भदौ १५। यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित एक सैनिक तालिम केन्द्रमा सोमबार इस्लामिक स्टेटस् (आइएस) समूहले विस्फोटक पदार्थ भरिएको एक आत्मघाती कारबम आक्रमण गर्दा त्यसमा परी मृत्यु हुने

विश्व समाचार

इटालीको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २६७, उद्वार जारी

रोम (इटाली), भदौ १०  । इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ ।

विश्व समाचार

इटलीको भुकम्पमा मर्नेको संख्या ३७

काठमाडौं, भदौ ८ । इटलीको मध्य भागमा आज आएको शक्तिशाली भुकम्पमा मर्नेहरुको संख्या ३७ पुगेको छ । ६.२ रेक्टर स्केलको भुकम्पले गर्दा हालसम्म १५० जना हराइरहेको बताइएको छ । धेरैजसोमा

विश्व समाचार

छोरा फेल भएको भनी बुबाले हत्या

टोकियो, भदौ ७ । जापानका एकजना बाबुले आफ्नो १२ वर्षीय छोरालाई स्कुलको प्रवेश परीक्षमा फेल भएको भन्दै आवेगमा हत्या गरेका छन् । ती बालकका ४८ वर्षीय बुबा केन्गो साताकेले प्रहरीलाई

दृष्टिकोण विश्व

क्षेत्रीय हिंसा र द्वन्द्वको सट्टा शान्तिको बाटो के हुन सक्ला ?

सबै सदस्य देश र तिनका नागरिकलाई संघमा समानताको सम्मानपूर्ण स्थान प्राप्त हुने र जाति, धर्म, नस्ल, रंग आदिका आधारमा कुनै पनि प्रकारका भेदभाव, विषमता र अन्याय नहुने, नरहने व्यवस्था गरिनु

विश्व समाचार

टर्कीमा असफल ‘कू’ पछिका असफल प्रयासहरु

काठमाडौं,  भदौ ५। टर्कीमा गत जुलाई १५ मा भएको एक असफल सैनिक ‘कू’ पछि पनि सरकारले कैयौँ असफल प्रयासहरु जारी राखेको पश्चिमाहरुले टिप्पणी गरेका छन् । उनीहरुले भनेका छन्– त्यसताकाको

आदिवासी जनजाति विश्व

सधैँ हार्न बाध्य छैनन् आदिवासी जनता

ल्याटिन अमेरिकामा आदिवासी जनताको सङ्घर्षसँगै प्राप्त भए अनेक उपलब्धि आदिवासी समुदायसामु प्रणालीगत दमन, शक्तिशाली शत्रुहरु र विद्यमान विभेदसँगै अरु धेरै चुनौती नभएको हैन । यस्ता विभेद र चुनौतीबीच पनि आदिवासी

विश्व संस्कृति

चेको विदाइ सन्देश र क्युबाली क्रान्तिको मुखपत्रको जन्मकथा

सन्दर्भः आज ९० औं फिडेल क्यास्ट्रो जन्म दिवस सन् १९६३ मे महिनाको एक साँझ । सोभियत सङ्घको पहिलो ऐतिहासिक भ्रमणमा रहनुभएका फिडेल क्यास्ट्रो प्राभ्दा दैनिक अखबारको कार्यालयमा पुग्नुभएको थियो ।