समुदाय

Back to homepage
आदिवासी जनजाति समुदाय

बाचुन्जेल गाली, मरेपछि ताली : खपांगीलाई दिल्लीको अस्पतालबाट पत्र

गोरेबहादुर खपांगीको स्मरणमा : सदीयौँदेखि जातीय विभेद र उत्पीडनमा पारिएका नेपालका आदिवासी जनजातिहरूलाई जातीय अधिकारको कखरा सिकाउने गुरू तपाईं नै हो । प्रिय मित्र गोरेबहादुर खपांगीजी, तपाईंको असामयिक निधनले देश

समाचार समुदाय

मुगुमा विद्यालयमै छवाछूत हुन्छ

मुगु, भदौ १५ । मुगु जिल्लाका अधिकांस बिद्यालयमा दलित बिद्यार्थीलाइ बिभेद हुने गरेको पाइएको छ । बिद्यालयमा शिक्षकहरुले दलित बालबालिकालाई बिभेद गर्ने गरेको बिद्यार्थीहरु बताउछन् । जिल्लाको सुकाढिक गाविसमा पर्ने

समाचार समुदाय

संघर्षदेखि परम्परागत शिपको संरक्षणसम्म

काठमाडौँ  भाद्र १४ ।  संघर्ष गर्ने अठोट र छोराछोरीको उज्यालो भविष्यको सपना बोकेर उनी एक दिन काठमाडौं छिरिन् । संघर्षको कथा लामो हुन्छ । जसले संघर्ष गर्छ उसैले कथा बुन्छ । आउने

दलित समाचार

समाजकै दृष्टिकोणको शिकार आरन व्यवसाय

बाजुरा, भदौ १२ । काम गरेर खानुको सजाय भोग्छन् कोही कोही मानिसहरु यहाँ । समाजकै गलत बुझाइका कारण दलित समुदायहरुले पुस्तौदेखि अँगाल्दै आएका परम्परागत पेसाहरु लोप हुँदै गएका छन् ।

आदिवासी जनजाति रिपोर्ताज समुदाय

टीकापुर काण्ड : बालक मारिएको जघन्य घटनाको छानबिन नहुनु रहस्यमय !
लाहुर्निपले गरेको स्थलगत अध्ययनकाे रिपोर्ट- २

घटना भएको अघिल्लो दिन कुनै पनि समूहका शान्तिपूर्ण कार्यक्रमलाई अन्यले अवरोध नगर्ने सहमति भएता पनि थारुहरुको शान्तिपूर्ण र्‍यालीलाई अवरोध गर्ने नियतले अखण्ड सुदूरपश्चिमका कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेको इन्सेकका क्षेत्रीय संयोजक

आदिवासी जनजाति रिपोर्ताज समुदाय

प्रशासनले अखण्ड पक्षधरलाई काखा र थारुहरुलाई पाखा गरेकाले भयो विस्फोट
लाहुर्निपले गरेको स्थलगत अध्ययनको रिपोर्ट- १

टीकापुर काण्डबारे नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ले  २०७२ चैत्र १० देखि १३ मा स्थलगत अध्ययन गरेको थियो । २०७२ भदौ ७ मा भएको कैलाली घटनाको सत्यतथ्य र

आदिवासी जनजाति किताब

एकल पहिचानले छोपिएका आदिवासी जनजाति महिलाका मुद्दा

राज्यको नीतिले लादेको हिन्दुकरण र नेपाली समाजको पितृसत्तात्मक चरित्रको अकाट्य प्रभावका कारण जनजाति समुदायभित्र रहेको समानताको अभ्यास र व्यवहार क्रमिक रुपमा कमजोर बन्दै गएको छ । अन्य समुदायमा भन्दा आदिवासी

अन्तर्वार्ता आदिवासी जनजाति

आदिवासी जनजातिका हक अधिकारका लागि थुप्रै काम गर्न बाँकी छ : भद्राकुमारी घले

नेपालको आदिवासी जनजाति आन्दोलनको शुरुवाती दिनदेखि आफ्नै खालको योगदान दिँदै आउनुभएकी पूर्वराज्यमन्त्री एवं समाजसेवी सुश्री भद्राकुमारी घलेसँग इसमताले गरेको कुराकानीको अंश  — पचासौं वर्षदेखि जनजातिको मुक्ति र अधिकारको लागि भनेर

आदिवासी जनजाति समाचार

छन्त्याल जातिले नै भाषा संरक्षणमा ध्यान दिनुपर्ने

बेनी (म्याग्दी), भदौ ८ । अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो भाषा भुल्दै जान थालेका छन्  । छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी

दलित दृष्टिकोण

हिन्दु समुदायका हिस्सा होइनन् ‘अछूत’हरु

अजित मिजारको मृत्युले गर्दा मेरो मनमा छटपटाहट भइरहेको छ । मेरो मनमस्तिष्कमा पीडा र आक्रोश सल्बलाइरहेका छन् । उनको अप्राकृतिक मृत्युले मस्तिष्कमा हजारौं प्रश्न उठेका छन् । एउटा निर्दोष युवा