संस्कृति

Back to homepage
दृष्टिकोण संस्कृति

तीज : यो चाड कसको ? मिडियाको !!

नेपाल जात्रै जात्राको देश, चाडपर्वै चाडपर्वको देश । हनुमानढोका घुम्न आउनेका पछाडि ताँती लाग्ने गाइडहरु यस्तै भन्छन् । हो पनि । चाडपर्व त चाडपर्व नै हो नि, चाहे त्यो सतारले

बहस संस्कृति

तीज मान्ने नेवार महिलालाई सार्वजनिक चुनौती

यो लेख खसभाषी क्षेत्री बाहुन महिलाहरुले नपढ्नु होला । तपाईं खसभाषी क्षेत्री बाहुन महिलाहरु धुमधामले तीज मनाउनु हुन्छ, म तपाईंहरुको आस्था र विश्वासमाथि कुनै टिकाटिप्पणी गर्न चाहन्नँ। तपाईंहरुलाई उचित लागे

संस्कृति

महाभारत, श्रीकृष्ण र कूटनीति

‘गीता’ मा कृष्णले अर्जुनलाई दिएको एउटा प्रमुख उपदेश हो, कर्म गर, फलको आस नगर । तर कृष्ण स्वयंका क्रियाकलाप कर्मयोगको चोखो भावनाले प्रेरित थिएनन्  भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा

प्रवास समाचार संस्कृति

सिक्किममा गाईजात्रा

मीना प्रधान गान्तोक, भदौ ८ । सिक्किममा बस्दै आएका नेवारहरुले पनि काठमाडौं उपत्यकामा जस्तो सापारु (गाईजात्रा) मनाउने गरेका छन् । गत शुक्रबार पूर्व सिक्किमको आरिटार र रिनोकमा स्थानीय नेवारहरुले यो

समाचार संस्कृति

खादाको विरोध गर्ने पालो बन्दीपुर नगरपालिकाको
नगरवासीलाई समेत खादा प्रयोग नगर्न आग्रह

काठमाडौं, भदौ ७ । पूर्वप्रधानमन्त्री केपी ओलीको खादासम्बन्धी नकारात्मक टिप्पणी र न्यूज २४ का पत्रकार प्रेम बानियाको कार्यक्रमको व्यापक विरोध भएपछि अब यसैको क्रममा जोडिएर बौद्धहरुको पवित्र खादामाथि आक्रामक टिप्पणी

समाचार संस्कृति

पाटनमा नरसिंह जात्रा शुरु

ललितपुर, भाद्र ७ । आज यहाँ स्वथँ टोलबाट वर्षको एकपल्ट निकलिने नरसिंहको जात्रा शुरु भएको छ । आज अपरान्ह स्वँथटोल बाट निस्केको यो जात्रामा मुखौटा लगाएको नरसिंह, लक्ष्मी र सरस्वती,

बहस संस्कृति

तीजमा नाच्ने आदिवासी महिलाहरुलाई आङकाजीका ६ प्रश्न ……..

(१) तीज आदिवासी जनजातिहरुको चाड होइन भन्ने कुरा थाहा पाउँदा पाउँदै तपाईंहरु रातो साडी लगाएर नाच्दा तपाईका सन्तानहरुमा कस्तो प्रभाव पर्ला ? (२) तपाईंहरूको एक दिनको मनोरन्जनले आदिवासीको संस्कृतिमा अपुरणीय

दृष्टिकोण संस्कृति

खोकनाको बाख्री डुबाउने जात्रा र नेवार संस्कृति

हरेक वर्ष सापारु (गाईजात्रा) आउँछ । धर्ममा संस्कृतिको सरोकार राख्नेहरु अनि नेवारहरुको संस्कृतिमा खिसिट्युरी गर्नेहरुको ध्यान खोकनामा जान्छ । जहाँ बौद्ध  नेवारहरु महिनाभरि स्वयम्भु वा अन्य धार्मिक स्थल गएर संसारका

समाचार संस्कृति

सुत्नका लागि छाउगोठ चाहार्न बाध्य भइन् कमला

जुम्ला, २ भदौ । सुन्दा अचम्म लाग्न सक्छ, तर यहाँ यस्तै भएको छ । महिनावारी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु पर्‍यो कुडारी–४ जुम्लाकी

समाचार संस्कृति

ललितपुरमा आउँदो हप्ता नृसिंह जात्रा

ललितपुर, भदौ १ । साँस्कृतिक नगरी ललितपुरमा आउँदो हप्ता मंगलबार, भदौ ७ गते नेपालकै एक ऐतिहासिक नृसिंह जात्रा मनाइने भएको छ । कहिलेदेखि जात्रा मनाइन थाल्यो भन्ने यकिन भन्न नसकिने