तेर्सो धर्का

Back to homepage
तेर्सो धर्का

ठूला दल कुम्ल्याउने सुरमा, मधेसी दल “बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ सुभान अल्ला !”

  तीन दल र मधेसी राजनीतिक नेतृत्वको अदूरदर्शिता, संकीर्णता र निहित स्वार्थले आज देश बन्धकमा परेको छ । फलतः हिमाल, पहाड, मधेस सर्वत्र नराम्रोसँग असन्तुष्टी र आक्रोश हुर्किदै गएको छ