अन्तर्क्रिया

Back to homepage
अन्तर्क्रिया

सबै समुदायलाई नक्सामा प्लट गरेर हेरौँ, त्यसकै आधारमा सीमाङ्कन र नामकरण गरौँ

विकास भनेको आर्थिक भौतिक सुविधा मात्र हो तर संघीयता भनेको हाम्रो शाश्वत पहिचान र राजनीतिक अधिकारलाई स्थापित गर्ने कुरा हो । मानवशास्त्री एवं अभियन्ता डा ओम गुरुङका विचार (http://bit.ly/2bZkmaz) माथि प्रतिक्रिया

अन्तर्क्रिया

जनजातिलाई अल्पमतमा पार्दै प्रतिनिधित्वविहीन बनाउने खेल

पौडेल आयोगले स्थानीय निकायको पुनर्संरचना जनसंख्या र सामर्थ्यको आधारमा मात्र गरेको छ । पहिचान र भूगोललाई पूरै बेवास्ता गरेको छ। प्रचन्ड नेतृत्वको नयाँ गठबन्धनको सरकारले मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका

अन्तर्क्रिया

प्रधानमन्त्री चयन गर्ने व्यवस्थै छैन -ओली, त्यसो भए धारा २९८ मा उपधारा ३ किन राखेको त ? -बिँडारी

प्रम ओली र सा‌ंसद बिँडारीबीच ६ सवाल जवाफ १) संक्रमणकालमा एउटा मात्र प्रधानमन्त्रीको कल्पना संविधानले गरेको छ – ओलीजी त्यसो भए संविधानको धारा २९८ मा उपधारा १२ र १३ किन

अन्तर्क्रिया कला साहित्य

नेपाली भाषा साहित्यका उन्नायक भानुलाई कसरी बुझ्ने ?

जनता र राष्ट्रको सेवा गर्न, भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध उत्रन र देशको गौरव बढाउन भानुभक्तको साहित्यिक प्रकाशले अहिले पनि नेपाली समाजलाई उज्यालो दिन्छ र घच्घच्याउँछ । १०३औं भानु जयन्तीको सन्दर्भमा नेपाली

अन्तर्क्रिया

पहिचानवादी नेताहरु, ‘छोटे राजा’ भएर एकात्मक शासनकै आहारा बन्दै बस्ने ?

हामी प्रत्यक्ष देखिरहन्छौं- सयौं स-साना कमिला मिलेर आफूभन्दा ठूलो कीरालाई घिसार्दै लगेको । सयौं मिहेनती माहुरी मिलेर मीठो मह तयार पारेको । हामीले यस्ता कयौं कथा र लेख पढ्यौं एकतामा

अन्तर्क्रिया पत्रिका—सञ्जाल

वर्ग र पहिचानको पहेली

‘वर्गसंघर्ष नै परिवर्तनको ऊर्जा हो’ भनेर दाबी गरिरहेका कम्युनिस्ट पार्टीले पहिचानको मुद्दालाई वर्गसंघर्ष निस्तेज पार्न ल्याइएको साम्राज्यवादी हतियारका रूपमा व्याख्या गरे । त्यही व्याख्याको विकृत र भ्रमपूर्ण संस्करण अचेल पत्रिकाहरूका

अन्तर्क्रिया

माफी अभियान काफी त छैन, थालनी भने हुनसक्छ !

डोम जातिद्वारा निर्मित पूजाको सामग्री छठ पूजाको निम्ति प्रयोग हुँदा मेरो मनमा जिज्ञासा उत्पन्न हुन्थ्यो : जुन जातलाई समाजले अछूत मानेको छ उसले छोएको पानी चल्नु त टाढाको कुरा, गल्तीले

अन्तर्क्रिया

क्षमायाचना अभियानसँग जोडिएका सवाल जवाफ

के राजनीतिक माग पूरा नहुन्जेल हाम्रो समाजमा रहेका विभेदहरुबारे मौन बस्ने ? गत साता सामाजिक संजालमा सबैभन्दा चर्चाका विषय रह्यो मधेसमा चलेको “क्षमायाचना अभियान”। अधिकांशले अभियानलाई सकारात्मक रुपमा लिएको पाइयो

अन्तर्क्रिया

माफी अभियान कहीँ भावनात्मक र आदर्शवादी त भएन ? अभियन्ताहरुलाई प्रश्न  

सामाजिक संजालमा विगत केही दिनदेखि मधेशी अधिकारकर्मीहरुले माफी अभियान सञ्चालन गरिरहेका छन् । माफी अभियान खासगरी दलित समुदायलाई लक्षित गरिएको देखिन्छ । गहिरिएर विचार गर्दा यो अभियान भावनात्मक र आदर्शवादी

अन्तर्क्रिया

दलित र उत्पीडितहरुसँग क्षमा माग्ने अभियान भाइरल बन्दै

२०३५/३६ सालको विद्यार्थी आन्दोलनले मलाई समाजमा र देशमा रहेको विभेदबारे बुझ्ने मौका दियो । आफू र आफ्नो परिवारले दलित, मुस्लिम र अन्य जातिसँग गर्ने व्यवहार मलाई पहिला सामान्य लाग्थ्यो ।