समाचार

Back to homepage
समाचार

सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन

काठमाडौं, भदौ १९। सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा सम्पन्न भयो । मनरत्न शाक्यको अध्यक्षतामासम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि

समाचार

कवि दुर्गालालका कविता र गीत प्रस्तुत

ललितपुर, भदौ १९ । जगत सुन्दर ब्वनेकुथि मावि तथा लहना मिडियाको आयोजनामा शनिबार यहाँ जगतसुन्दर दबू नामक कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले आफ्ना भाषिक अधिकारका बारेमा लेखेका केही कालजयी कविताहरु बाचन

समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धिसम्झौता हुन्छ : मन्त्री थकाली

काठमाडौं, भदौ १९ । वाण्ज्यि मन्त्री रोमी गौचन थकालीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा द्विपक्षीय महत्वपूर्ण सन्धिसम्झौता हुने सम्भावना रहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

खेलकूद समाचार

यस वर्ष अमेरिकामा महिला सकर पनि

न्यूयोर्क, भदौ १८ । शेर्पा किदुग अमेरिकाले वार्षिक रूपमा सञ्चालन गर्दै आएको खेलकुद कार्यक्रम विभिन्न खेलका साथ यस वर्ष आउने सेप्टेम्बर ३ र ४ मा हुन गइरहेको छ । विगतमा

समाचार

भुलभुले मध्यमस्र्याङदी पीडितहरुद्वारा प्रदर्शन

बेसीशहर, भदौ १८ । भुलभुले मध्यमस्र्याङदी १३२ के.भी प्रसारण लाईन परियोजानाबाट प्रभावित आदिवासी तथा स्थानीय समुदायहरुको सहभागिता, परामर्श, जानकारी र मञ्जुरी नलिई परियोजना सम्पन्न गर्न लागेको भनि प्रभावित समुदायहरुले सदरमुकाम

समाचार स्वास्थ्य

अल्जाइमरबारे जनचेतनाको कमी

  काठमाडौँ, १८ भदौ । वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहँुदा बिरामी र परिवारले कष्ट झेल्नु परेको छ । बुढेसकालमा लाग्ने रोग भएकाले मानिसले यसलाई बुढ्यौलीमा

समाचार

किरात याक्थुङ चुम्लुङबाट पुरस्कार वितरण

ललितपुर, भदौ १८ । किरात याक्थुङ चुम्लुङ (कियाचु)को २८औं स्थापना दिवसको अवसरमा शुक्रबार विभिन्न व्यक्तित्वहरु पुरस्कृत भए । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले स्व इमानसिं चेम्जोङलाई मरणोपरान्त रु १

समाचार

पहिचानको पक्षमा संघर्ष गर्न जरुरी छ – उपराष्ट्रपति पुन
किराँत याक्थुम चुम्लुङको २८ औँ स्थापना दिवस

ललितपुर, भदौ १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका आदिवासी जनजातिको मौलिक पहिचानको संरक्षण गरिनु पर्नेमा जोड दिएका छन् । नेपालका आदिवासी जनजातिहरु धार्मिक तथा सांस्कृतिक रुपमा उत्पीडनमा परेको बताउँदै पुनले

समाचार

रानीपोखरी पुनःनिर्माणमा युनेस्कोको आपत्ति

काठमाडौं, भदौ १७ । नेपालस्थित संयुक्तराष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को) हालै रानीपोखरीमाथि ऐतिहासिक मन्दिरमा भइरहेको पुनःनिर्माणलाई अनुपयुक्त भनी रोक्न आग्रह गरेको छ । पुरातत्वविभागको अनुमति नलिई काठमाडौं

समाचार

सात वर्षमा पनि पानी प्रशोधन केन्द्र सञ्चालनमा आएन

इलाम, १७ भदौ । इलाम सदरमुकाममा वितरण हुँदै आएको खानेपानी प्रशोधन गर्न निर्माण गरिएको पानी प्रशोधन केन्द्र सात वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आएको छैन् । निर्माणकै चरणमा समस्या देखिएको