राजनीति

Back to homepage
राजनीति समाचार

सरकार परिवर्तन नेपालविरुद्धको षडयन्त्र : ओली

काठमाडौं, साउन २६ । आफ्नो पदबाट राजीनामा दिएको १६ दिन पछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालको औचित्यप्रमाणिकरण र सत्ता परिवर्तनको आलोचना

मुख्य समाचार राजनीति समाचार

पच्चीस वर्षभित्र नेपाललाई विश्वकै धनी देश बनाउन सकिन्छ : डा. भट्टराई

काठमाडौं,जेठ ३० । पूर्व प्रधानमन्त्री एवं आजै घोषणा गरिएको नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइले नेपाललाई आउँदो २५ वर्षभित्र संसारको सबैभन्दा धनी देश बनाउन सकिने विश्वास दिलाए ।

दृष्टिकोण राजनीति

सुन शासकहरु ! कृष्णसेनले भनेका थिए– ‘मेरो देशभक्ति मेरो मुटु झिके पनि मेट्न सक्दैनौ’
सन्दर्भ : १४ औँ सांस्कृतिक बलिदान दिवस

इच्छुक र जनसंस्कृतिकर्मीको सम्बन्ध रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो ।

राजनीति समाचार

के थियो प्रचण्ड र देउबाबीच हस्ताक्षर नहुँदै तुहिएको समझदारीपत्रमा ? : नौ बुँदेमा छुटे जनजाति !

  काठमाडौं, वैशाख २४ । नेपाली कांग्रेस र एमाओवादीबीच सरकार परिवर्तन गर्नेबारे हुनै लागेको सहमति अन्तिम अवस्थामा हस्ताक्षर नगरीकनै सन्दर्भहीन बन्न पुगेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा

राजनीति

‘राजनीतिलाई नै सफा गर्नुपर्छ’ : नारायणकाजी

  एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्र दिवसको उपलक्ष्यमा सामाजिक सञ्जाल फेसबुकमा विचार सार्वजनिक गर्दै लोकतन्त्रलाई जनताले अनुभूति गर्नेखालको बनाउन राजनीतिलाई सफा गर्नपर्ने बताएका छन् । उनले लेखेका छन् :

राजनीति समाचार

बाबुरामविरुद्ध खनिए उपेन्द्र यादव, “नयाँ शक्ति नाम राख्दैमा कुनै संगठन नयाँ हुन्छ ?”
विभेदकारी संविधानको भविष्य नरहेको उपेन्द्रको चेतावनी

  काठमाडौं, फागुन १३ । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान विभेदकारी र एकल जातीय हितमा आधारित भएकोले यसको भविष्य नरहेको चेतावनी दिएका छन् । नयाँ संविधानले

अन्तर्क्रिया राजनीति

“सिल्भरजस्तो तुरुन्त सेलाइहाल्ने” रिजवान, नोर्साङ र वीरबहादुर लामाहरुलाई खुल्लापत्र

  संघीय अभिवादन ! अब तपाईंहरुको इगो शान्त भयो ? भयो भने तल उल्लेखित विषयहरुमा एक पटक घोरिएर सोच्नुहोला : १] के पार्टी छाड्नु तपाईंहरुको सबै असन्तुष्टिहरुको समाधान हो ?

राजनीति समाचार

काँग्रेस महाधिवेशनमा प्रतिनिधि छनौटबारे अमेरिकामा चरम विवाद
जनसम्पर्क समितिमा फूट आउने पदाधिकारीहरूको चेतावनी

  काठमाडौं, फागुन ११ । नेपाली काँग्रेसको तेह्रौं महाविधेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसको अमेरिकास्थित जनसम्पर्क समितिमा चरम विवाद भएको छ । विशेष गरी अध्यक्ष आनन्द विष्टको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टीका

राजनीति समाचार

नवीना लामा भन्छिन्, “अब विद्यार्थी आन्दोलनले टायर बाल्ने, तोडफोड गर्ने चरण सकियो” 

  काठमाडौँ, १० फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नवनिर्वाचित अध्यक्ष नवीना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब पूर्णरुपमा निर्माण र समृद्धिमा जोड्ने आगामी

राजनीति

जनमुक्ति पार्टीले तयार गर्ने भयो २५ वर्षे आर्थिक क्रान्तिको कार्यक्रम

  दमक, झापा, फागुन ७ । संघीय गणतान्त्रिक जनमुक्ति पार्टीको तीन दिने केन्द्रीय विस्तारित बैठक बुधवारदेखि झापाको दमकस्थित मारवाडी सेवा समाजको सभा हलमा सुरु भएको छ । पार्टीको केन्द्रीय वरिष्ठ